Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, लमजुङ्ग

वेसीशहर, ८ लमजुङ

नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, लमजुङ्ग

वेसीशहर, ८ लमजुङ

कोठा नं सहितको नागरिक बडापत्र

पहिलाे तला

काेठा नं. १ प्रमुख जिल्ला अधिकारी

काेठा नं. २ सहायक प्रमुख जिल्ला अधिकारी कक्ष सूचना अधिकारी

  • नागरिकता, राहदानीमा सहि गर्ने लगायत विभिन्न सिफारिसहरुमा ताेक लगाउने र सहि गर्ने ।

काेठा नं. ३ सहायक प्रमुख जिल्ला अधिकारी कक्ष

  • नागरिकता, राहदानीमा सहि गर्ने लगायत विभिन्न सिफारिसहरुमा ताेक लगाउने र सहि गर्ने ।

काेठा नं.४ सभा हल

काेठा नं. ५ लेखा शाखा (आर्थिक प्रशासनकाे कार्य)

भुइ तला

काेठा नं.६ स्थानीय प्रशासन तथा शान्ति सुरक्षा शाखा

  • नावालक परिचयपत्रकाे लागि फाराम पेश गर्ने, संघ संस्था, हातहतियार, पत्रपत्रिका दर्ता नविकरण तथा विभिन्न सिफारिस तयार गर्ने र दर्ता चलानी तथा छाप लगाउने ।

काेठा नं. ७ नागरिकता शाखा (नया र प्रतिलिपि)

  • नया नागरिकता, प्रतिलिपि नागरिकताकाे फाराम पेश गर्ने तथा नागरिकताकाे अभिलेखकाे लागि सिफारिस पेश गर्ने, सनाखत गर्ने र अभिलेखमा चढाउने, छाप लगाउने।

काेठा नं. ८ कम्प्यूटर शाखा नागरिकता प्रिन्ट (नया र प्रतिलिपि)

  • नागरिकताकाे प्रमाणपत्र प्रिन्ट गर्ने, हराएकाे नागरिकता प्रमाणपत्रकाे ना.प्र.प. नं.हेर्ने ।

काेठा नं. ९ मुद्दा शाखा

  • (सार्वजनिक कसुर संग सम्वन्धित मुद्दा दर्ता फैसला गर्ने, ठाडाे उजुरी ।

काेठा नं. ११ राहदानी शाखा MRP पासपाेर्ट

  • राहदानीकाे लागि आवेदन फाराम पेश गर्ने र तयार भएकाे राहदानी लिने तथा छाप लगाउने ।